पतिको कुटाइबाट १५ दिनदेखि बेहोस, नाबालक बच्चाको बिचल्ली

1 January, 2017 11:12 |पत्रपत्रिका | comments | 19650 Views

    पतिले कुटेपछि बेहोस भएकी उदयपुरको भलायडाँडा ३ की सरिता मोतेको १५ दिनसम्म पनि होस खुलेको छैन । उनी उपचारको क्रममा अस्पतालमा छिन् ।

    adsads

    mahila-hinsa-pidit

    आमा उपचारको लागि अस्पताल र बाबु प्रहरी हिरासतामा परेपछि नाबालक तीन बच्चाको बिचल्ली भएको छ ।पुस १ गते पतिको कुटपिटबाट सिकिस्त विरामी भएकी सरिताका पति जिवन मोतेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।

    बाबुमाआ दुवै साथमा नभएपछि आश्रित बालबालिकाको भरणपोषण्मा समेत समस्या भएको छ ।घाइते सरिताको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!