पत्रकार गुरुङ द्वारा छात्रवृत्ति प्रदान

15 May, 2015 16:52 | जापान , पश्चिमाञ्चल | comments | 45300 Views

जापानमा रहेका फोटो तथा भिडियो पत्रकार खड्ग सिंह गुरुङले आफ्नो स्वगीय बुवा स्व: जुमबहादुर गुरुङको स्मृतिमा ‘दुइ लाख वीस हजार एक सय एक रुपयाँ’ सहित खोलेको अक्षयकोष मार्फत छात्रवृत्ति प्रदान गरेका छन।
grg
उनले कास्की माझठाना-९ रैकर स्थित आफुले बाल्यकालमा अध्ययन गरेको बिद्यालयको रत्नशोभा उच्च माविमा अध्ययनरत अति जेहन्दार ५ जना विधार्थी लाई छात्रवृत्ति प्रदान गरेका हुन। गुरुङ तमुधि जापानको सल्लाहकार, कास्की समाज जापानका कोषाध्यक्ष र पत्रकार महासंघ जापानका क्रियाशील सदस्य छन।

कार्यक्रममा कास्की क्षेत्र नं १ का संबिधान सभाका प्रतिनिधि यज्ञ बहादुर थापाको उपस्थिति थियो। सोहि कार्यक्रममा विद्यालयको नयाँ भबनको शिलान्याश समेत गरिएको थियो।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

देउवाका आलोचक नेताको साझा बैठक

फेसबुक

देउवाका आलोचक नेताको साझा बैठक

ट्वीटर

सामाजिक सञ्जाल

More