पत्रकार पुडासैनीपत्रकार पुडासैनी

  • पत्रकार पुडासैनी
  • पत्रकार पुडासैनी
  • पत्रकार पुडासैनी
  • पत्रकार पुडासैनी
  • पत्रकार पुडासैनी
  • पत्रकार पुडासैनी

पत्रकार पुडासैनी मृत्यु प्रकरण : आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेकोमा मेयर दाहालको आपत्ति (विज्ञप्ति सहित)

23 August, 2019 09:15 |राजनीति | comments | 43800 Views

    पत्रकार पुडासैनी

    पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आपत्ति जनाएकी छिन् । बिहिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै मेयर दाहालले सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दु:खद रहेको बताईन ।

    adsads

    त्यस्तै रेणु दाहालले घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि अनुरोध गरेको छिन् । यस्तै घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग महानगरपालिकाले अनुरोध गरेको छ।

    बिज्ञप्ति –

    पत्रकार पुडासैनी

    पत्रकार पुडासैनी मृत्यु प्रकरण : अनुसन्धान ब्यूरोको टोली चितवनमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पत्रकार पुडासैनी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!