दयाहाङ र लक्ष्मीदयाहाङ र लक्ष्मी

  • दयाहाङ र लक्ष्मी
  • दयाहाङ र लक्ष्मी
  • दयाहाङ र लक्ष्मी
  • दयाहाङ र लक्ष्मी
  • दयाहाङ र लक्ष्मी
  • दयाहाङ र लक्ष्मी

‘परानै दिन्छु’ मा दयाहाङ र लक्ष्मी फिचर्ड(भिडियो सहित)

21 May, 2019 16:31 |कला/मनोरन्जन , कलिउड | comments | 16500 Views

     दयाहाङ र लक्ष्मी

    म्युजिक भिडियोमा डान्सिङ प्याट्रन र फिल्ममा लोक फ्युजनका गीत संगीतको ट्रेन्ड अहिले नेपाली संगीत बजारमा छ। डिजिटल बजारमा उपलब्ध यी गीत संगीतको चर्चा र आयु कति होला धेरैमा केही महिना ।

    adsads

    भिडियो हिट हुन्छ भिडियोका मोडेल र डान्सर हिट हुन्छन तर गायक , संगीतकार र रचनाकार भने सधै छायांमा पर्छन। सिर्जनामा दम छ भने गायक , कलाकार र रचनाकारको पनि खोजी , प्रशंसा र चर्चा हुन्छ भन्ने उदाहरण बनेको ‘ परानै दिन्छु ‘ म्युजिक भिडियो । छोटो समयमा नै लोकप्रिय बनेको छ।

    यस गीतमा शब्द प्रलाद शाहको रहेको छ भने संगीत हरि लम्सालको रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ । गीतको एरेन्जमेन्ट रिकेश गुरुङले गरेका हुन् ।

    अर्गानिक टेस्टको ५ मिनेटको फिल्म हेरै जस्तै लाग्ने भिडियोमा कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्भने बिकाश धमालाले सम्पादन गरेका छन् । निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।

    भिडियो –

    मेलिना राईको ;म भन्दा नि २’ को’धेरै माया गर्ने मान्छे’सार्वजनिक(भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    दयाहाङ र लक्ष्मी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!