१० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज : खाली कागजमा सही गराएर रकम असुली १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज : खाली कागजमा सही गराएर रकम असुली

  • १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज : खाली कागजमा सही गराएर रकम असुली
  • १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज : खाली कागजमा सही गराएर रकम असुली
  • १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज : खाली कागजमा सही गराएर रकम असुली

परीक्षा वहिस्कार गर्ने गण्डकी मेडिकल कलेजका विद्यार्थी पक्राउ

5 December, 2019 17:06 | जन सरोकार | comments | 7950 Views

१० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज : खाली कागजमा सही गराएर रकम असुली

बढी लिएको शुल्क फिर्ताको माग गर्दै बुधबारदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका गण्डकी मेडिकल कलेजका नौ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माग पूरा नभएसम्म परीक्षा बहिस्कार गर्ने विद्यार्थीले निर्णय गरेपछि विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

adsads

पक्राउ परेका विद्यार्थीलाई प्रहरीले डाडाँको नाक प्रहरी चौकीमा लगेको छ । पक्राउ परेका एक विद्यार्थीले प्रहरीले बिनाकारण आफूहरुलाई पक्राउ गरेको जनाएका छन् । डाँडाको नाक प्रहरी चौकीमा अहिले अन्य विद्यार्थी समेत पुगेका छन् ।

शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो । उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै परीक्षा बहिस्कार गरेका हुन् ।

शुल्क समायोजन गरिने भनिए पनि एमबीबीएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थी आन्दोलनरत छन् ।

विद्यार्थीसँग अशुलिएको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै झण्डै चारमहिनादेखि आन्दोलन गरिरहेका विद्यार्थीले बुधबारदेखि परीक्षा नै बहिष्कार गरेका हुन् । उनीहरुले उनीहरूले सरकारले निजी मेडिकल कलेज सञ्चालकलाई नै फाइदा पुग्ने गरी सहमति गरेको र आन्दोलन तितरवितर पार्ने षड्यन्त्र गरेकाले परीक्षा नै बहिष्कार गर्नुपरेको बताउँदै आएका छन् ।

चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा भइरहेको आन्दोलन र परीक्षा बष्किारका कारण ६०० विद्यार्थी प्रभावित भएका छन् । बुधबार चितवन मेडिकल कलेजमा अध्ययनरत प्यारामेडिकल विषयको परीक्षा दिने २०० विद्यार्थीले परीक्षा बहिष्कार गरे । बिहीबारबाट चितवन, गण्डकी, जानकी, युनिभर्सल, किस्ट, नेशनल मेडिकल कलेजमा अध्ययनरत ६०० विद्यार्थीले परीक्षा बहिष्कार गगरेके दावी चिकित्सा शिक्षा सङ्घर्ष समितिको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज : खाली कागजमा सही गराएर रकम असुली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More