पहिलो पटक अष्ट्रेलियामा हरितालिका कार्यक्रम हुने

8 September, 2018 14:37 | तीज विषेश भिडियोहरु , प्रबास | comments | 30900 Views

अष्ट्रेलियाकै इतिहासमा पहिलो पटक हरितालिका तीज कार्यक्रम हुने भएको छ। १२ सेप्टेम्बर सन् २०१८ का दिन हर्सभिल अलावा पार्कमा श्री पशुपतिनाथमा हुने जस्तै शिव पुजाअर्चना एवं आरति हुने भएको हो।

सो अवसरमा अष्ट्रेलियामा बस्ने सम्पूर्ण नेपाली समुदायमा आयोजक समितिले उपस्थितिका लागि निमन्त्रणा गरेको छ।

  

 

काउली बुढीको तीज गीत‘चाइना बेइजिङ’ सार्वजनिक (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More