पाँच वर्षपछि काठमाडौंमा शक्तिशाली भूकम्प, यथार्थ विवरण आउन बाँकी

16 September, 2020 09:07 | जन सरोकार | comments | 29100 Views

झण्डै पाँच वर्षपछि काठमाडौंमा शक्रिशाली भूकम्प भएको छ । २०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछिका सयौं पराकम्पनको तुलनामा आज भदौ ३१ गते बुधबार विहानै गएको भूकम्प शक्तिशाली र लामो  समयको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार विहान ५ बजेर २० मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको छ । भूकम्पबाट कहाँ के कति क्षति पुगेको छ भन्ने विवरण भने आइसकेको छैन ।

  

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर गएको ६ रिक्टर स्केलको भूकम्पपछि काठमाडौंको वातावरण त्रस्त भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More