पाकिस्तानी मस्जिदमा आक्रमण हुँदा पाँचको मृत्यु, १५ घाइतेपाकिस्तानी मस्जिदमा आक्रमण हुँदा पाँचको मृत्यु, १५ घाइते

  • पाकिस्तानी मस्जिदमा आक्रमण हुँदा पाँचको मृत्यु, १५ घाइते

पाकिस्तानी मस्जिदमा आक्रमण हुँदा पाँचको मृत्यु, १५ घाइते

16 August, 2019 23:40 |विश्व समाचार | comments | 20850 Views

    पाकिस्तानी मस्जिदमा आक्रमण हुँदा पाँचको मृत्यु, १५ घाइते

    पाकिस्तानको दक्षिणपश्चिमी क्वेटा जिल्लामा रहेको एउटा मस्जिदमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह् भएको आक्रमणमा परी अरु १५ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

    adsads

    विस्फोटनको घटनामा शुक्रबारे प्रार्थना सम्पन्न गर्न लागेका मुस्लीम धर्मावलम्बीहरु परेको प्रहरीले जनाएको छ । बालोचिस्एतान प्रान्तको राजधानी क्वेटाको कुच्लाक नगर अन्तर्गत पर्ने कुली क्वासीम क्षेत्रमा रहेको मस्जिदमा विस्फोटन भएको हो । प्रहरीका अनुसार प्रार्थना गराउने धार्मिक अगुवाहरू बस्नका लागि बनाइएको काठको मञ्चको तलपट्टी बम विस्फोटन भएको हो ।

    बम विस्फोट हुँदा प्रार्थना सकिन लागेको र उनीहरु मस्जिदबाट बाहिरिन लागेका थिए । घटना भएको थाहा पाउने वित्तिकै प्रहरी र उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर मृतकको शव नियन्त्रणमा लिएको थियो भने घाइतेहरूलाई अस्पताल लगेको थियो ।

    कतिपय घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्युृ हुनेहरुको संख्या अझ बढ्न सक्ने उद्धारकर्ताहरूले अनुमान गरेका छन् । विस्फोटनको यस घटनाका बारेमा अहिलेसम्म कुनै समूहले कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख गरिएको छ ।

    पाकिस्तानी धार्मिकस्थलमा आत्मघाती आक्रमण, तेह्र जनाको मृत्यु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पाकिस्तानी मस्जिदमा आक्रमण हुँदा पाँचको मृत्यु, १५ घाइते

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!