पाथीभरा गोल्डकप पाथीभरा गोल्डकप

  • पाथीभरा गोल्डकप
  • पाथीभरा गोल्डकप
  • पाथीभरा गोल्डकप
  • पाथीभरा गोल्डकप
  • पाथीभरा गोल्डकप
  • पाथीभरा गोल्डकप

पाथीभरा गोल्डकपमा इलामको विजयी शुरुवात, ताप्लेजुङ ३-० ले पराजित

16 August, 2019 11:00 | खेल | comments | 7050 Views

पाथीभरा गोल्डकप

चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब इलाम विजयी भएको छ । इलामले घरेलु टोली पोमु केछाङ क्लब ताप्लेजुङलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

adsads

खेलको आठौँ मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो । खेलको १७औँ र २६ औँ मिनेटमा फोफोनाले लगातार दुई गोल गरे । ताप्लेजुङले तीन विदेशी खेलाडी आइभेरी कोष्टका याओ कोवासी, सायरा डाई र एलेक्स इक्वेल मैदानमा उतारेको थियो । खेलको म्यान अफ दी म्याच इलामका फोफोना घोषित भए । शुक्रबार ताप्लेजुङ–११ र बेलबारी फुटबल क्लब मोरङबीच खेल हुनेछ ।

पाथीभरा गोल्डकप प्रतियोगिताको बिहिबारै उद्घाटन भएको थियो । आगामी भदौ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिता सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भइरहेको छ । विजेताले रु तीन लाख ११ हजार, उपविजेताले रु एक लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो ।

राष्ट्रिय जागृति क्लब पाथीभरा गोल्डकपको सेमी फाइनलमा प्रवेश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पाथीभरा गोल्डकप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्थमन्त्री डा युवराज खतिवडा

फेसबुक

अर्थमन्त्री डा युवराज खतिवडा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!