पाल्पामा जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको मृत्यु

29 April, 2019 23:02 | जन सरोकार | comments | 12000 Views

पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४१ नं को जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बुद्धिवल सोती, निस्दी गाउँपालिका–७ का खड्क सोमइ, देवलाल खाम्जा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिनुभयो ।

adsads

निस्दी गाउँपालिका– ६ र ७ को सिमानामा जन्ती बोकेको जिप दुर्घटनामा परेको हो । अहिले प्रहरी निरीक्षक रानाको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको छ ।

डडेल्धुरामा जन्ती बोकेको जिप दुर्घटना, सात घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More