माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिएमाउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए

  • माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए
  • माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए
  • माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए
  • माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए
  • माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए
  • माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए

पुडासैनी आत्महत्या प्रकरणका साक्षीसंगै रवि लामिछानेको वकपत्र गरिने

22 September, 2019 20:18 |जन सरोकार | comments | 4050 Views

    माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ ।

    adsads

    आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार हालसम्म २० साक्षीको पत्र अदालतमा पठाइएकामा न्यायाधीश हेमन्त रावलको इजलासमा बकपत्र भइरहेको छ ।

    मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोबाइलमा मृत्युअघिको भिडियोमा मर्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो ।

    पत्रकार पुडासैनी आत्महत्या प्रकरण- रवी लामिछाने र युवराज कँडेल पक्राउ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!