पुन: मेस्सीले बचाए बार्सिलोनालाई, एल्थेटिको २-१ ले पराजित (भिडियो)

27 February, 2017 14:15 |खेल | comments | 111450 Views

     

     बार्सिलोना

    स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा बर्सिलोना बिजयी भएको छ ।

    एल्थेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २-१ ले बिजयी भएको हो ।

    adsads
    निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । तर दोस्रो हाफको ६४ औं मिनेटमा बार्सिलोनाले राफिन्हाले गोल गर्दै बार्सालाई अग्रता दिलाए। तर ७० औं मिनेटमा एल्थेटिको मड्रिडका डिएगो गोडिनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

    तर ८६ औं मिनेटमा पुन: मेस्सीले निर्णायक गोल गरेपछि बार्सिलोना २-१ ले बिजयी भयो । आइतबार खेपछि २३ खेल खेलेको रियल ५५ अंक सहित शीर्षस्थानमा रहेको छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ५४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!