ट्रयासीट्रयासी

  • ट्रयासी
  • ट्रयासी
  • ट्रयासी
  • ट्रयासी
  • ट्रयासी
  • ट्रयासी

पुरुष वीर्य सेवनले महिलालाई शक्तिशाली बनाउँछ ? के भन्छन् सेवनकर्ता महिला ?

29 August, 2019 15:06 |बिचित्र | comments | 16800 Views

    ट्रयासी

    वीर्य भन्नासाथ प्रजनन शक्ति भएका तत्व हो मानव तथा पशुपक्षीको प्रजननका लागि वीर्य अनिवार्य हुन्छ भने अन्नबाली, बोट बिरुवाका लागि बिउ वा बेर्ना । वीर्य भने पनि वीउ वा बेर्ना जे भने पनि यो सृष्टि संरचनाका लागि अति महत्वपूर्ण छ तर आधुनिक कालमा मानव विर्यको महत्व सन्तान उत्पादनमा मात्र नभर औषधिका रुपमा समेत प्रयोग हुन थालेको पाइन्छ ।

    adsads

    महिला र पुरुषबीचको सम्भोग क्रियाका क्रममा अत्यधिक यौन सन्तुष्टिको लागि मुख मैथुन गर्ने र सो क्रममा पुरुषको वीर्य महिलाले सेवन गर्ने गरेका तथ्यहरु मात्र हैन विना सम्भोग पनि पुरुषहरुबाट वीर्य लिएर सेवन गर्ने महिलाहरुको संख्या बढ्दो छ । किन वीर्य सेवनको क्रम बढ्दो छ त ? एक बेलायती एक महिलाले रोगबाट बच्न आफूले नियमित वीर्य सेवन गर्ने गरेको बताउछिन् ।

    बकिङ्घमसायर बेलायत निवासी ट्रयासी किस नाम गरेकी २९ वर्षीय युवतीले आफ्नो नानको रुपमा पुरुषमित्रबाट वीर्य लिएर हरेक विहान सेवन गर्ने गरेकी छिन् । वीर्यको सेवनले आफ्नो इम्युनिटी सिस्टम सशक्त हुने उनको मान्यता छ । ट्रयासी यसअघि फेसलाइन चम्किलो बनाउने भन्दै वीर्य अनुहारमा दैनिक दलेकै कारण चर्चामा आएकी पात्र रहेको समाचारमा उल्लेख छ ।

    वीर्य सेवन बारेको उनको भनाइ छ कि यसले उनलाई थकावट, विरामी महसुस गर्न दिएको छैन, शरीरमा स्फुर्ति बढेको छ, फलफूलको रस, दुध, नरिवल आदिमा वीर्य मिसाएर सेवन गर्दै आएकी ट्रयासी वीर्य निकै टेस्टी हुने दावी गर्दै भन्छिन तर वीर्यको स्वाद पुरुषले के खानेकुरा खाने गरेको छ भन्नेमा भर पर्छ ।

    गर्भाधारण समस्याका विरामीलाई दाताको भन्दै डाक्टरले आफ्नै वीर्य दिएको खुलासा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ट्रयासी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!