जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)

  • जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)
  • जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)
  • जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)
  • जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)
  • जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)
  • जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)

पुस्तकालय भवन निर्माणका लागि जापानी नागरिकद्वारा चार लाख सहयोग

21 November, 2018 18:02 | जापान | comments | 25950 Views

जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)

जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सो विद्यालयमा पुस्तकालय भवनको अभाव भएपछि रु चार लाख आर्थिक सहयोग गर्नुभएको हो ।

adsads

साथै विद्यालयको भूइँबसाइ र र्याक निर्माणका लागि उहाँले रु ५० हजार आर्थिक रकम सहयोग गरेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष दुर्गा सोमैले बताउनुभयो । यसैगरी ओकेबाजेले सरस्वती मावि निस्दी गाउँपालिका–५ कठैडाँडामा गरीब तथा जेहेन्दार विद्यार्थीको नाममा छात्रवृत्तिका लागि रु दुई लाख अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

उहाँले विद्यालयमा स्मार्ट पार्टी खरीद गर्न रु ५० हजार रकम पनि सहयोग गर्नुभएको प्रधानाध्यापक चन्द्रकान्त गैरेले बताउनुभयो ।

एक जापानी नागरिकले बनाइदिए १२ विद्यालयमा करोडौँका भवन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!