हिमानी–पारस ‘प्याचअप’ !हिमानी–पारस ‘प्याचअप’ !

  • हिमानी–पारस ‘प्याचअप’ !
  • हिमानी–पारस ‘प्याचअप’ !
  • हिमानी–पारस ‘प्याचअप’ !
  • हिमानी–पारस ‘प्याचअप’ !
  • हिमानी–पारस ‘प्याचअप’ !
  • हिमानी–पारस ‘प्याचअप’ !

पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हात उठाएपछि…

19 August, 2019 13:00 |पत्रपत्रिका | comments | 42300 Views

    हिमानी–पारस ‘प्याचअप’ !

    पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दुव्र्यवहार गरेका हुन् ।

    adsads

    ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ । थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्र्रहरीलाई दुव्र्यवहार गरेका थिए ।

    आजको नागरिक दैनिकमा खबर छ ।

    होटल मालिकलाई पूर्वयुवराज पारसले हाने मुक्का

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    हिमानी–पारस ‘प्याचअप’ !

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!