पूर्वाधार तयार गर्दाको समयमै ७ प्रतिशतको आर्थिक वृद्धि- अब देशले फड्को मार्छ (लाइभ भिडियो)

18 August, 2019 15:06 |राजनीति | comments | 12000 Views

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अहिलेसम्मको समय आधार वर्षका रुपमा रहेको र अब देशले विकासमा फड्को मार्ने बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले आधार तयार गर्ने समयमा पनि ७ प्रतिशतको आर्थिक वृद्धि हाँसिल भएको भन्दै अब समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने समय आएको पनि बताउनुभएको छ ।

    adsads

    आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्म हाँसिल गरेका उपलब्धिहरुको जानकारी गराउँदै सरकार शान्ति सुरक्षा कायम गर्न दृढ रहेको बताउनुभयो ।

    हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको लाइभ भिडियो

    प्रतिनिधि सभा बैठक, २०७६ भदाै १ गते

    PM Kp Oli in parliamentdont forget to share this video

    Posted by NepalJapan.Com on Saturday, August 17, 2019

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    गौतम बुद्ध विमानस्थल

    फेसबुक

    गौतम बुद्ध विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!