पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानमा पुन: सुभाष लोहनी पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानमा पुन: सुभाष लोहनी

  • पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानमा पुन: सुभाष लोहनी

पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानमा पुन: सुभाष लोहनी

16 May, 2019 13:25 | जापान | comments | 18900 Views

पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानमा पुन: सुभाष लोहनी

पूर्वी नेपालबाट जापानमा आई बसोवास गर्दै आएका नेपालीहरुको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र नेपाल जापानको अध्यक्षमा पुन: सुभाष लोहनी चयन भएका छन् । आइतबार टोकियोमा भएको अधिवेशनले दोश्रो कार्यकालका लागि लोहनीलाई चयन गरेको हो ।

adsads

प्रदेश नम्वर एक अन्तर्गत रहेका १४ जिल्लावासीहरु सहभागी भेलाले झापाका डिल्लीराम सिवाकोटी उपाध्यक्ष चयन भएभने मोरङ संयोजक समेत जिम्मेवारी पाएका अमित गौतम संस्थाको उपाध्यक्ष चयन भएका छन। यसैगरि सचिवमा कुमार बन, सहसचिव बिनोद कार्की तथा कोषाध्यक्षमा बिमल कार्की सर्वसम्मत चयन भए।

यसैगरि जिल्ला संयोजक तर्फ टिकाराम चौलागाई ईलाम, अशोक दाहाल झापा, भुवन निरौला सुनसरी, बिनोद केसी धनकुटा, पेमा नेरी शेर्पा संखुवासभा, सन्तोष बानिया ओखलढुंङगा , भक्तबहादुर राना (मनिष) सोलुखुम्बु सर्वसम्मत चयन भए।

यस्तै कार्यसमिति सदस्यहरुमा पर्शुराम सुबेदीमोरङ, शारु करण मोरङ, अर्जुन काफ्ले मोरङ , प्रमोदमणि निरौला झापा, नविन गरुङ झापा, पुष्प कार्की संखुवासभा, प्रकाश बस्नेत संखुवासभा, हेमकुमार राना सोलुखुम्बु, सुवास कार्की ओखलढुंङगा र निरेश कार्की ओखलढुंङगा सर्वसम्मत चयन भए। यसैगरि सल्लाहकारहरुमा पारशमणी पोखरेल, वेद काफ्ले, अनिता गुरुङ र मेघराज नेपाललाई चयन गरेको छ।

पूर्वी नेपालको समग्र विकाससंगै जापानवासी नेपालीहरुको हक हितका विषयमा आपसी भाईचारा अभिवृद्धि गर्न संस्थाले हालसम्म गरेको कार्यक्रमका वारेमा सो अवसरमा छलफल समेत गरिएको थियो।

ताप्लेजुङ, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ र पाँचथरमा जिल्लाका संयोजकहरू आगामी वैठकले चयन गर्ने जनाईएको छ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्रको दोश्रो अधिवेशन मे १२ मा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानमा पुन: सुभाष लोहनी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More