पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानमा पुन: सुभाष लोहनी
पूर्वी नेपालबाट जापानमा आई बसोवास गर्दै आएका नेपालीहरुको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र नेपाल जापानको अध्यक्षमा पुन: सुभाष लोहनी चयन भएका छन् । आइतबार टोकियोमा भएको अधिवेशनले दोश्रो कार्यकालका लागि लोहनीलाई चयन गरेको हो ।
प्रदेश नम्वर एक अन्तर्गत रहेका १४ जिल्लावासीहरु सहभागी भेलाले झापाका डिल्लीराम सिवाकोटी उपाध्यक्ष चयन भएभने मोरङ संयोजक समेत जिम्मेवारी पाएका अमित गौतम संस्थाको उपाध्यक्ष चयन भएका छन। यसैगरि सचिवमा कुमार बन, सहसचिव बिनोद कार्की तथा कोषाध्यक्षमा बिमल कार्की सर्वसम्मत चयन भए।


यसैगरि जिल्ला संयोजक तर्फ टिकाराम चौलागाई ईलाम, अशोक दाहाल झापा, भुवन निरौला सुनसरी, बिनोद केसी धनकुटा, पेमा नेरी शेर्पा संखुवासभा, सन्तोष बानिया ओखलढुंङगा , भक्तबहादुर राना (मनिष) सोलुखुम्बु सर्वसम्मत चयन भए।
यस्तै कार्यसमिति सदस्यहरुमा पर्शुराम सुबेदीमोरङ, शारु करण मोरङ, अर्जुन काफ्ले मोरङ , प्रमोदमणि निरौला झापा, नविन गरुङ झापा, पुष्प कार्की संखुवासभा, प्रकाश बस्नेत संखुवासभा, हेमकुमार राना सोलुखुम्बु, सुवास कार्की ओखलढुंङगा र निरेश कार्की ओखलढुंङगा सर्वसम्मत चयन भए। यसैगरि सल्लाहकारहरुमा पारशमणी पोखरेल, वेद काफ्ले, अनिता गुरुङ र मेघराज नेपाललाई चयन गरेको छ।
पूर्वी नेपालको समग्र विकाससंगै जापानवासी नेपालीहरुको हक हितका विषयमा आपसी भाईचारा अभिवृद्धि गर्न संस्थाले हालसम्म गरेको कार्यक्रमका वारेमा सो अवसरमा छलफल समेत गरिएको थियो।
ताप्लेजुङ, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ र पाँचथरमा जिल्लाका संयोजकहरू आगामी वैठकले चयन गर्ने जनाईएको छ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्रको दोश्रो अधिवेशन मे १२ मा
तपाईंको प्रतिकृया
ताजा समाचार
- राष्ट्रपति ट्रम्पका चार वर्ष- निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)
- बालिकाको वृद्धसंग हुन लागेको विवाह प्रहरी सक्रियताले रोकियो
- नेपाली सेना पेन्सनमा नयाँ प्रस्ताव- १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
- १३ वर्षदेखि जंगलमा सामूहिक रुपमा बस्दै बाढी पीडित
- नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया
- काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
- संसद विघटन- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नभएको जिकिर
- कोभिडले थलापरेको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
- जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु
- पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


