पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान तोचिगीमा पुन: सरोज भेटवाल पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान तोचिगीमा पुन: सरोज भेटवाल

  • पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान तोचिगीमा पुन: सरोज भेटवाल

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान तोचिगीमा पुन: सरोज भेटवाल

27 April, 2019 15:35 | जापान | comments | 16650 Views

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान तोचिगीमा पुन: सरोज भेटवाल

जापानमा रहेका पूर्वेलीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको तोचिगी क्षेत्रिय समितिले दोस्रो पटक सरोज भेटवाललाई संयोजकमा चयन गरेको छ। गत आइतबार लाफा स्पोर्टस बार एण्ड ग्रिल रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले भेटवालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

adsads

नवगठित १३ सदस्यिय कार्यसमितिको सह-संयोजकमा महेन्द्र थापा, सचिवमा नविन दाहाल, सह-सचिवमा राजु गिरी, कोषाध्यक्षमा सलोन शेर्पा, सह-कोषाध्यक्षमा सम्झना राई लामा रहेका छन् भने संस्थाको प्रवक्तामा नविन वस्ती चयन भए ।

त्यस्तै सदस्यहरुमा दिपेन्द्र आचार्य, सुर्य कुमार प्रधान, दिनेश भट्टराई, आकाश थापा, सुमन भेटवाल र अमृत गुरुङ रहेका छन् । संस्थाको सल्लाहकार मण्डलमा रुद्र उप्रेती, डिक ब. घिमिरे र डेनी शेर्पा चयन भएका छन् ।

नवगठित कार्यसमितिमा आवश्यकता अनुसार सदस्य संख्या थपघट गर्न सकिने अधिवेशनमार्फत निर्णय गरिएको सचिव नविन दाहालले बताएका छन् । अधिवेशन पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका केन्द्रिय अध्यक्ष सुवास लोहनी र सचिव कुमार वन लगायतको सहभागितामा सम्पन्न भएको थियो ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानद्धारा थप राहत रकम हस्तान्तरण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान तोचिगीमा पुन: सरोज भेटवाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More