पूर्व राजा नाचे नाइट क्लबमा (भिडियोसहित) अब नेताहरुको प्रतिक्रियाको प्रतिक्षा

18 November, 2019 11:51 |राजनीति | comments | 7950 Views

    पूर्व राजा ज्ञानेन्द्र शाह केही महिनाअघि लाजिम्पाटको एक होटलमा रमाइलो गरेर नाचेको तस्वीर सार्वजनिक भएपछि त्यसले ठूलो राजनीतिक प्रतिक्रिया उत्पन्न गर्यो । नेताहरुले पूर्व राजा सरकारको असफलतामा रमाएको भन्दै आलोचना गरी ठेगानमा बस्न चेतावनी समेत दिए ।

    adsads

    अहिले पुनः पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेर परिवारका सदस्यसहित नाचगान गरेको भिडियो सार्वजनिक भया । एलओडी नामक नाइट क्लबमा पुग्नुभएका पूर्व राजा आफू मात्रै नाच्नुभएन कि त्यहाँ सहभागीहरुको हात समाउँदै नचाउँदै नाच्नुभएको छ ।

    पूर्वराजा ज्ञानेन्द्र बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा पुग्नुभएको हो ।

    [SURPRISE VISIT BY ROYAL FAMILY] @ L.O.D

    [SURPRISE VISIT BY ROYAL FAMILY] @ L.O.DFULL VIDEO ON YOUTUBE – ( https://www.youtube.com/watch?v=QIMWBCSOwYw&feature=youtu.be )Video by : Shreizan Shrestha

    Posted by LOD – Lord of the Drinks on Sunday, November 17, 2019

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा नुन

    फेसबुक

    मुस्ताङमा नुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More