पैसाका लागि हिरोइन नंग्याउनु मानव नभएर दानव हो:निर्देशक दिनेश पौडेल(भिडियो)

4 May, 2015 13:31 | अन्तरवार्ता , कला/मनोरन्जन | comments | 112050 Views

सर्वप्रथम कार्यक्रम अन्तर संवाद परीवार यही बैशाख १२ गते गएको विनाशकारी भुकम्प बाट ज्यान गुमाउनेहरुको दिवानगत आत्मालाइ चिरशान्ति मिलोस भनि भावपुर्ण श्रदाञ्जलि अर्पण गर्दछौ। साथै सोक संतप्त्व परिवारजन प्रति इश्वरले धैर्यधारण गर्न सक्ने शक्त्ती प्रदान गरुन भनि समबेदना प्रकट गर्दछौ ।

adsads

dinesh

नेपाली चलचित्रको क्षेत्रमा बिगत २१ बर्षदेखि निरन्तर लागिरहनु भएका चलचित्र निर्देशक दिनेस पौडेल बैशाख ११ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र डन्ट ब्रेक माई हार्टको तयारीमा निकै ब्यस्त हुनुहुन्थने। यपपि यहाँहरुलाई थाहानै छ यहि बैशाख १२ गते गएको भुकम्पको कारण चलचित्र डन्ट ब्रेक माई हार्ट देशैभरी एकैसाथ प्रदर्शन हुने भएपनि मिति र समए भने फेरबदल भएको र यसको बारेमा पछि जानकारी गराइने निर्देशक पौठेलले हामिलाई जानकारी दिनु भएको हो । स्क्रिप राईटिङमा पनि सक्रिय पौडेल काठमाण्डौ बासिन्दा हुन् । विसं २०३५ साल माघ २९ गते जन्मिएका पौडेल नेपाली चलचित्रको बारेमा के भनुहुन्छ यसै बिषएमा सहकर्मि संझना पौडेलले गर्नु भएको कुराकानि ।

नेपाली सिने क्षेत्रको विष्लेषण

राष्ट्रको पहिचान गर्ने र कथाद्वारा चेतना जगाउने क्षेत्र हो । तर यो क्षेत्र बदनाम पनि भएको छ । त्यही कारणले गर्दा केही नराम्रा कुराहरु आएका छन् यसलाई सुधारेमा राम्रो हुने ।

विदेशी चलचित्रको फोटोकपी

कतिपयले त्यसो गरेका पनि छन् । म होइन र छैन भन्दिन । तर पनि मैले जति पनि स्क्रिप्ट लेखेको छु त्यसमा त्यो छैन नै । समग्रमा भन्नुपर्दा यो परम्परा नेपालमा हावि भएको छ ।

कथाले मागेपछिको अर्थ

कथाले हरेक चिज मागेको हुन्छ त्यसैलाई मात्र भनेका हौ । जस्तै लोकेशन मागेको हुन्छ । तर यहाँ कथाले मागेको भनेर डाइरेक्टरले हिरोइनलाई नङ्गाउँछन त्यो कतिपय स्थितिमा यथार्थ हो भने कतिपयले फिल्म चल्ने लोभमा त्यसै राखेका हुन् । स्त्री पुरुषमा फरक नै त्यही हो ।

यो कार्यक्रम रेकडेट भएकाले चलचित्र लचित्र डन्ट ब्रेक माई हार्ट देशैभरी एकैसाथ प्रदर्शन हुने भएपनि मिति र समए भने फेरबदल भएको सहर्ष जानकारी गराउँदछौं ।

(भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!