पोखराका जङ्गलमा सुनाखरी फूल

25 June, 2020 20:42 | फोटो फिचर | comments | 30600 Views

पोखरा महानगरपालिका १८ लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी । अहिले पोखरा तथा आसपासका ८०० देखि २,३०० मिटर उचाइसम्म जङ्गलमा करीब २०० प्रजातिका यो फूल फुलेको देख्न पाइन्छ । तस्वीरः राधिका कँडेल/रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More