पोखरा लायन्स पिस सिटीमा अधिकारी

13 April, 2015 13:41 | पत्रपत्रिका , पश्चिमाञ्चल | comments | 55350 Views

photo2-650x250लायन्स क्लब अफ पोखरा पिस सिटीकोे लायन बर्ष २०१५-०१६ को लागि अध्यक्षमा लायन टंकराज अधिकारी सर्वसम्मतीले निर्वाचित भएका छन् ।

गत चैत्र २७ गते शुक्रबार भएको क्लबको निर्वाचन कार्यक्रममा अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मतीले निर्वाचित भएका हुन् जसमध्ये निवर्तमान अध्यक्षमा लायन ख्याम नारायण काफ्ले, प्रथम उपाध्यक्षमा लायन जीवन ढुंगाना, द्धितिय उपाध्यक्ष्ँमा लायन प्रदिप श्रेष्ठ, तृतिय उपाध्यक्षमा एम जेएफ लायन किशोरमोहन भट्टरार्ई, सचिबमा लायन ईन्जिनियर राजेन्द्र ढकाल, कोषाध्यक्षमा लायन हरीराम पराजुली, सह–कोषाध्यक्षमा लायन अर्जुन सिग्देल, मेम्बरशिप चियरपर्शनमा लायन तिर्थराज सुवेदी, टेमरमा लायन राजेश रानाभाट, टेल ट्विष्टरमा लायन दिपेन्द्र चालिसे र पिआरओमा लायन लोकेन्द्र अर्याल रहेका छन् ।

त्यस्तै निर्देशकहरुमा लायन रामप्रसाद अधिकारी, लायन कृष्ण प्रसाद शर्मा, लायन बिक्की गरुङ, लायन ज्ञानेन्द्र बहादुर थापा, लायन, लायन लोकलाथ अधिकारी. लायन महेन्द्र पण्डित, लगाएतका रहेका छन भने क्लबका पूर्व अध्यक्षहरु लायन सुदिपराज ढुंगाना र लायन प्रशान्तराज धमलो सल्लाहकारमा रहेका छन् । क्लबका अध्यक्ष लायन ख्याम नारायण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्वाचन समितिका संयोजक क्लबका निवर्तमान अध्यक्ष लायन प्रशान्तराज धमला, सदस्यहरु क्लबका गाईडिङ लायन्स एमजेफ लायन भूपेन्द्र गिरी, एक्टेन्सन चेयरपर्सन लायन मेघनाथ काफ्ले रहनु भएको थियो ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More