पोर्चुगलमा बुद्धजयन्ती मनाइने

9 May, 2019 23:30 | प्रबास | comments | 11100 Views

पोर्चुगलमा बुद्धजयन्ती मनाउन लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।राजधानी लिस्बनमा मङ्गलबार आयोजित भेलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका सञ्चारविज्ञ सुधन ज्ञवालीले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरालाई संसारभरि स्थापित गराउन विदेशमा रहेका नेपालीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More