नेपाल टेलिकम नेपाल टेलिकम

  • नेपाल टेलिकम
  • नेपाल टेलिकम
  • नेपाल टेलिकम
  • नेपाल टेलिकम
  • नेपाल टेलिकम

प्याब्सनको शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति

2 August, 2020 23:58 | कर्पोरेट/पर्यटन | comments | 26100 Views

नेपाल टेलिकम

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आफ्नो वेबसाइटमा राखेको ‘ई–लर्निङ को प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्रमा नेपाल टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति असहमति जनाएको छ ।

टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको छ’।

  

विज्ञप्तिमा भनिएको छ – आफू अनुकूल कुनै पनि संस्थासँग सम्झौता गर्ने सङ्गठनको अधिकारप्रति नेपाल टेलिकमको विमति नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमति व्यक्त गर्दछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल टेलिकम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More