महरा अझै 'माननीय' ! महरा अझै 'माननीय' !

  • महरा अझै 'माननीय' !
  • महरा अझै 'माननीय' !
  • महरा अझै 'माननीय' !
  • महरा अझै 'माननीय' !
  • महरा अझै 'माननीय' !

प्रचण्डको त्यो एउटा आदेश जसले चकनाचुर भयो महराको दाउ

8 October, 2019 22:02 | राजनीति | comments | 26100 Views

महरा अझै 'माननीय' !

नेपाली राजनीतिमा सबभन्दा सनसनीपूर्ण घटनाका रुपमा हेरिएको छ निवर्तमान सभामुख कृष्णबहादुर महराको यौनकाण्ड । महराले संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको अभियोगपछि सभामुख पदबाट राजीनामा दिएका महरालाई पक्राउ गरी कानुनी कारबाही हुन्छ भन्ने अपेक्षा कमैको थियो ।

ads ads

तर, अनुमान र घटनाले कोल्टे फेर्यो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा प्रकरणमा निर्धक्कसँग छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई आग्रह गरेपछि महरा रातारात सभामुख निवासबाटै पक्राउ परे । अध्यक्ष प्रचण्डले आइतबार बिहान गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर छानबिनमा पार्टीको तर्फबाट कुनै पनि दवाव नहुने विश्वास समेत दिलाउँदै प्रचण्डले सुरक्षा निकायले गरेको छानबिनलाई पार्टीले सघाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेपछि प्रहरी अघिसर्यो । महरा अध्यक्ष प्रचण्डका विश्वास मात्र मानिन्थेँ । तर, नैतिक पतन हुने कार्य गरेको भन्दै प्रचण्ड महरासँग असन्तुष्ट रहँदै नेकपाको सचिवालय बैठकमा समेत अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संयुक्त रुपमा महरालाई कारवाहीको प्रस्ताव गर्नुभएको थियो ।

नेकपाको निर्देशन अनुसार महाराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पदबाट भने अहिलेसम्म राजीनामा नदिए पनि प्रहरीले पक्राउ गरेपछि अहिले निलम्बित छन् ।

सभामुख निवासबाटै पक्राउ परे निर्वातमान सभामुख महरा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
महरा अझै 'माननीय' !

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More