प्रथम नुवाकोट खुला बुद्धिचाल प्रतियोगिता शुरु प्रथम नुवाकोट खुला बुद्धिचाल प्रतियोगिता शुरु

  • प्रथम नुवाकोट खुला बुद्धिचाल प्रतियोगिता शुरु

प्रथम नुवाकोट खुला बुद्धिचाल प्रतियोगिता शुरु

11 May, 2019 10:15 | खेल | comments | 13200 Views

प्रथम नुवाकोट खुला बुद्धिचाल प्रतियोगिता शुरु

प्रथम नुवाकोट खुला फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।विदुर नगरपालिकाको सहयोग र नुवाकोट बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालन भएको सो प्रतियोगितामा देशभरका ३७ खेलाडीको सहभागिता रहेको छ ।

adsads

पहिलो हुने खेलाडीले रु १५ हजार, दोस्रोले रु १० हजार, तेस्रोले रु सात हजार, चौथोले रु पाँच हजार र पाँचौँ हुनेले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छैटौँ देखि दशौँ स्थान हासिल गर्ने पाँच खेलाडीलाई रु दुई-दुई हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका निर्देशक श्यामकुमार केसीले जानकारी दिनुभयो ।

बुद्धिचालका लागि खेलाडी छनोट सुरू

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रथम नुवाकोट खुला बुद्धिचाल प्रतियोगिता शुरु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!