संशोधनसहित २९ विधेयक पारित संशोधनसहित २९ विधेयक पारित

  • संशोधनसहित २९ विधेयक पारित
  • संशोधनसहित २९ विधेयक पारित
  • संशोधनसहित २९ विधेयक पारित
  • संशोधनसहित २९ विधेयक पारित
  • संशोधनसहित २९ विधेयक पारित
  • संशोधनसहित २९ विधेयक पारित

प्रदेश नंं १ को बजेट अधिवेशन जेठ १३ गतेदेखि

20 May, 2019 23:30 | प्रदेश , प्रदेश १ | comments | 32100 Views

प्रदेश नंं १ को बजेट अधिवेशन यही जेठ १३ गतेबाट शुरु हुने भएको छ ।प्रदेश सरकारले यस अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

adsads

पहिलो बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । यसअघिका तेस्रो अधिवेशनसम्म २९ वटा विधेयक पारित भएको छ । आगामी चौथो अधिवेशनमा प्रदेश निजामती विधेयक, प्रदेश लोकसेवा आयोग र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने सरकारले तयारी गरेको बताइएको छ ।

आजबाट बजेट अधिवेशन- २७ विधेयक प्रस्तुतिको तयारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
संशोधनसहित २९ विधेयक पारित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!