प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिकाप्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

  • प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

16 September, 2019 11:45 |प्रदेश , प्रदेश ३ | comments | 5700 Views

    प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

    दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गर्नुभएको हो ।

    adsads

    कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८० सम्ममा बालमैत्री प्रदेश र २०७८ सम्ममा बाल विवाहमुक्त प्रदेश बनाउने चुनौती पूर्ण लक्ष्य लिइएको बताउनुभयो । बाल अधिकार संविधानले सुनिश्चित गरेकाले बाल अधिकारका लागि सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

    कार्यक्रममा भीमेश्वर नगर प्रमुख भरतबहादुर केसीले बालमैत्री घोषणासँगै बालमैत्री अभियान शुरु भएको बताउनुभयो । बालबालिकाका लागि नगरले विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको र नगरको दुई विद्यालय निर्माणाधीन अवस्थामा रहेकाले त्यसको पनि छिट्टै निर्माण गरिने केसीले बताउनुभयो ।

    नगरपालिकाले सेवा प्रवाहसम्बन्धी बाल बचाउका १० वटा, बाल संरक्षणका पाँच वटा, बाल विकाससम्बन्धी छ वटा र बाल सहभागितासम्बन्धी १२ वटा सूचक र १६ वटा चरण पूरा गरी नगरलाई बालमैत्री नगर घोषणा गरिएको हो ।

    सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!