सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी

  • सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी

प्रदेश सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने

8 May, 2019 14:50 | प्रदेश , प्रदेश ५ | comments | 17100 Views

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी

प्रदेश ५ सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबार बुटवलमा बसेको बैठकले सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

adsads

सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तका गभर्नरले सम्झौताका लागि पत्राचार गर्नुभएको थियो । दुइ प्रदेशबीचको सम्झौताले मित्रता घनिष्ट हुने सरकारको विश्वास छ । चीनले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राप्त गरेका उपलब्धि सहयोगका माध्यमबाट प्रदेशको विकासका लागि फलदायी हुने भएकाले समझदारी गर्ने निर्णय भएको प्रवक्ता चौधरीले बताउनुभयो ।

उहाँले प्रदेश सरकारले आर्थिक वृद्धिदर सात दशमलव ३७ प्रतिशत हासिल गर्न सफल भएको जानकारीसमेत गराउनुभयो । प्रदेशमा लगानीमैत्री वातावरण बन्दै गएकाले आर्थिक वृद्धिदर बढेको उहाँले बताउनुभयो । उद्योग र सेवा क्षेत्रमा लगानी थपिएको बताउँदै उहाँले प्रदेशको आर्थिक विकासमा राम्रो सङ्केत देखिएको उल्लेख गर्नुभयो ।

पदयात्रा पर्यटनका लागि आर्थिक सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अथाह सम्पत्ति, न्यून आय

फेसबुक

अथाह सम्पत्ति, न्यून आय

ट्वीटर

सामाजिक सञ्जाल

More