मुख्यमन्त्री लालबाबु राउत मुख्यमन्त्री लालबाबु राउत

  • मुख्यमन्त्री लालबाबु राउत
  • मुख्यमन्त्री लालबाबु राउत
  • मुख्यमन्त्री लालबाबु राउत
  • मुख्यमन्त्री लालबाबु राउत
  • मुख्यमन्त्री लालबाबु राउत

प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

21 April, 2018 15:00 | प्रदेश , प्रदेश २ | comments | 131850 Views

मुख्यमन्त्री लालबाबु राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गर्नुभएको छ ।

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्न नयाँ नयाँ योजना ल्याइने जानकारी दिनुभयो ।

  

गोदावरीमा क्रिकेट रंगशाला बनाउने धुर्मुस-सुन्तलीको प्रस्ताव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुख्यमन्त्री लालबाबु राउत

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More