प्रदेश ३ बाट हावाहुरी प्रभावितलाई एक करोड राहत

2 April, 2019 18:34 | प्रदेश , प्रदेश ३ | comments | 19200 Views

संकटमा सबैको हातेमालो भए मात्र त्यसको सामना सजिलै गर्न सकिन्छ । यही मान्यता अनुसार प्रदेश नं. ३ ले प्रदेश २ को बारा र पर्साका हावाहुरी पीडितको आवासका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

adsads

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!