प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

  • प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

4 May, 2019 17:00 | राजनीति | comments | 9300 Views

प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँग शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नुभयो ।सो अवसरमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको कार्यान्वयन बारेका अन्योल वा अस्पष्टताबारे सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

adsads

कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सम्पादक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

नीति तथा कार्यक्रममाथि डा. भट्टराईको टिप्पणी- कार्यान्वयन नहुने सपना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

विप्रेषण आप्रवाह घट्दो

फेसबुक

विप्रेषण आप्रवाह घट्दो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!