प्रम ओली प्रम ओली

  • प्रम ओली
  • प्रम ओली
  • प्रम ओली
  • प्रम ओली
  • प्रम ओली
  • प्रम ओली

प्रधानमन्त्री ओलीद्वारा क्योटोको एनिमेशन स्टुुडियोमा भएको आगजनीप्रति समवेदना

20 July, 2019 11:15 | राजनीति | comments | 10500 Views

प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एनिमेशन स्टुुडियो क्योएनिमा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

adsads

साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुुभएको छ । कला र सृजनाको लोकप्रियस्थल क्योएनिमा भएको अमानवीय आक्रमणबाट आफू स्तब्ध एवं चकित भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले दोषीलाई कानूनको कठघरामा उभ्याइनेमा आफू विश्वस्त रहेको बताउनुुभएको छ ।

क्योएनिमा बिहीबार बिहान भएको आगजनीमा परी ३३ जनाको मृत्युुु हुुनुका साथै ३६ जना घाइते भएका थिए ।

क्योटोको एनिमेसन स्टुडियोमा आगजनी- २४ जनाको मृत्यु

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रम ओली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!