प्रम ओलीद्वारा बकर इदको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महत्वपूर्ण चाड इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गरी उहाँले आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इद–उल–अज्हा (बकर इद)को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको उल्लेख गर्दै मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो ।
‘यस अवसरमा हरेक वर्ष लाखौँ इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्दछन्, यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।
बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।
देशभर बकर इद मनाइँदै, १-२ र ५ प्रदेशमा विदा, महोत्तरीमा झडप, दशजना घाइते
तपाईंको प्रतिकृया
ताजा समाचार
- न्युजर्सीमा गोली हानाहान : प्रहरी अधिकारीसहित छजनाको मृत्यु
- साग सफल बनाउन योगदान दिने सबैमा धन्यवाद
- उपसभामुखलाई राजीनामा गराउँदै नेकपा : बनाउला त सभामुख ?
- घुस खाने सिडिओलाई तत्काल निलम्बन गर्न आयोगको पत्र
- चारबुँदे सहमतिपछि बूढीगण्डकी प्रभावितको आन्दोलन स्थगित
- आजको राशिफल– २०७६ मंसिर २५ गते बुधबार
- कीर्तिमानै कीर्तिमान सहित सकियो १३ औं साग : १४ औं साग पाकिस्तानमा
- प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा
- पुस ४ गते संसदको हिउँदो अधिवेशन आव्हान
- फुटबलमा नेपाललाई स्वर्ण : भुटान २-१ ले पराजित
- २८ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा १३० प्रतिशतको वृद्धि
- साग फुटबल फाइनल : दोस्रो हाफलमा नेपाललाई एक गोलको अग्रता
- गैरआवासीय नेपाली संघ (एनआरएनए) तुरुन्त बन्द होस् !
- साग फुटबल फाइनल : नेपालमाथि गोल गर्यो भुटानले
- बौद्धमा युवतीले काटिदिइन् युवाको लिङ्ग
- बक्सिङका सनिल साहीले दिलाए नेपाललाई ५० औं स्वर्ण
- अन्तिम समयसम्म सेवामा सक्रिय थिए डा. नाकामुरा अफगानिस्तानमा
- काठमाडौँमा मागेर गुजारा चलाउने काम तीनदिनभित्र बन्द गर्न चेतावनी
- विद्या भरतपोखरी पुग्दा सर्वसाधारण भावुक- भने ‘जुनीजुनीलाई साथ छ’
- रंगशालामा दर्शकमाथि लट्ठीको बर्सा- प्रहरीको कुटाइबाट पत्रकार घाइते
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


