प्रियंकासँग रोमान्स गर्दागर्दै भेटिए नेपाल आईडलका बिक्रम बरालप्रियंकासँग रोमान्स गर्दागर्दै भेटिए नेपाल आईडलका बिक्रम बराल

  • प्रियंकासँग रोमान्स गर्दागर्दै भेटिए नेपाल आईडलका बिक्रम बराल

प्रियंकासँग रोमान्स गर्दागर्दै भेटिए नेपाल आईडलका बिक्रम बराल(भिडियो सहित)

17 May, 2019 16:25 |कला/मनोरन्जन , कलिउड | comments | 24300 Views

    प्रियंकासँग रोमान्स गर्दागर्दै भेटिए नेपाल आईडलका बिक्रम बराल

    दोस्रो नेपाल आईडलबाट चर्चामा आएका गायक हुन् बिक्रम बराल । सुमधुर स्वरका धनी पोखराका बराल भर्सटाइल स्वरका कारण लोकप्रिय बन्दै गइरहेका बेला उनको स्वर समावेश गीत कस्तो दुरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    adsads

    नारायण गौतमका शब्द सिर्जना समावेश गीतमा पछिल्लो समयका चर्चित संगीतकार तथा गायक हरि लम्सालको संगीत रहेको छ । गायक बराल स्वयंले अभिनय गरेको भिडियोमा सुन्दरी मोडल प्रियंका खड्काको अभिनय रहेको छ । युवाअवस्थामा माया, प्रेम, मिलन र बिछोडमा हुने प्रेमाभावलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

    जसमा प्रियंका र बिक्रम दुवैको अभिनय सशक्त रहेको छ । माहाराज थापाको एरेनज रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । भिडियो टुभेल्व नोट्सबाट सार्वजनिक गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

    भिडियो –

    दोश्रो नेपाल आईडल टोलीले टोकियोमा धमका मच्चाउने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रियंकासँग रोमान्स गर्दागर्दै भेटिए नेपाल आईडलका बिक्रम बराल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    टाढा जाँदा ‘प्रहरीलाई जानकारी दिनुस् !’

    फेसबुक

    टाढा जाँदा ‘प्रहरीलाई जानकारी दिनुस् !’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!