प्रेममा किन हुन्छ धोका, यस्ता छन् कारण !

24 June, 2019 16:52 |बिचित्र | comments | 29850 Views

    प्रेम भगवानको स्वरूप, अपनत्वको भाव, मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव पनि हो । भनिन्छ प्रकृति प्रेमको खानी हो ।

    adsads

    चराचर जगत प्रेमले भरिपूर्ण छ, मात्र प्रेमलाई अनुभुति गर्न सक्नुपर्छ । विलियम सेक्सपियर भन्छन ‘प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’ । निकोलस स्पार्कस भन्छन ‘प्रेम हावा जस्तै हो । यसलाई देख्न सकिदैन, केबल महसुस गर्न सकिन्छ ।’ लाओ चु भन्छन ‘कसैको गहिरो प्रेम पाउनाले तपाईंलाई शक्ति मिल्छ, कसैलाई गहिरो माया गर्दा तपाईंलाई साहस मिल्छ ।’

    प्रेममा धोका हुँदैन । प्रेममा त प्रेम नै हुन्छ । धोका भयो भने त्यो प्रेम होइन, जाल मात्र हो । प्रेममा मिसावट हुँदैन, मिसावट भएको प्रेम हुँदैन । प्रेम शुद्ध हुन्छ। आजकाल प्रेम गरिन्छ र गराइन्छ । समयक्रमसँगै विचार र क्रियाकलापहरू बदलिँदै जान्छन् । समयसँगै पहिलेको जस्तो धारणा र सम्पर्कमा कमी आउँदै जान्छ । के तपाईँले प्रेममा धोका पाउनुभएको छ रु छ भने यो दुखःको पिडा कति हुन्छ भनेर तपाईँलाई राम्ररी थाहा होला। कसैको प्रेममा फस्नु लागू पदार्थको नसामा धुत हुनु जस्तो हुन्छ । प्रेममा धोका हुने कारणहरु यस प्रकार छन् ।

    १. एक अर्कामा विश्वास नहुदा
    २. अपरिपक्वताका कारण
    ३. व्यक्तिगत स्वार्थ र धनसम्पत्तिका कारण
    ४. प्रेमलाई नबुझ्दाको परिणाम
    ५. चाहिनेभन्दा बढी विश्वास गर्दा
    ६. आपसी असमझदारी बढेपछि
    ७. इच्छा–आकांक्षा बढी भएर
    ८. अपेक्षा बढी भएर
    ९. प्रेमको गलत परिभाषा गर्ने युवापुस्ताको आचरणका कारणले
    १०. समयक्रमसँगै विचार र क्रियाकलापहरू बदलिँदै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!