प्रेममा धोका पाएपछि छोरीले गरिन आत्महत्या,आमा बेहोश

1 December, 2016 14:28 |विश्व समाचार | comments | 53850 Views

    भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा जोखिम पनि हुन्छ ।

    adsads
    सावधानी नअपनाउँदा ज्यानै लिन्छ । घरपरिवारलाई छाडेर संसार त्याग्नुपर्ने अवस्था समेत आउँछ । यस्तै घटना भएको छ दिल्लीको इन्दौरमा ।

    xori

    इन्दौरको बाणगंगा थाना क्षेत्र अन्तर्गतको शिवकंठ नगरमा रानू नामकी २१ वर्षीय एक युवतीले प्रेममा धोका पाएपछि आफ्नो घरपरिवार छाडेर संसार त्यागेकी छन् ।

    भागवत सुनेर फर्किएकी आमा छोरीलाई विस्तारामाथि पंखामा झुण्डिएको अवस्थामा देखेर बेहोस भएकी छन् । रानूले आत्महत्या गर्नुको कारण सुसाइट नोटमा लेखेकी थिइन् ।

    उनका परिवारले सुसाइट नोट फेला पारेर पढ्दा लेखिएको थियो– ‘मलाई एक युवकले प्रेममा धोका दियो । उसले मलाई जिउन लायक राखेन् ।’प्रहरीले परिवारको वयान र सुसाइड नोटको आधारमा कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!