प्रेम गीत ३को शीर्ष गीत रेडियो नेपालमा रेकर्ड, शिव श्रेष्ठदेखि प्रदीपसम्मको स्वर

25 August, 2019 12:26 |कला/मनोरन्जन , कलिउड | comments | 17400 Views

    निर्माण घोषणादेखि नै अत्यधिक चर्चामा रहेको चलचित्र प्रेम गीत ३ को शीर्ष गीत रेडियो नेपालमा रेकर्ड गरिएको छ । रेडियो नेपालको ठूलो स्टुडियोमा ८० जना भन्दा बढी वाद्यबाधक कलाकारहरुको बीचमा नायक शिव श्रेष्ठदेखि प्रदीप खड्का, कृष्टिना गुरुङ लगायतका कलाकारले स्वर दिएका छन् ।

    adsads

    चलनचल्तिका रेकर्डिङ तरिका भन्दा पृथक किसिमले अर्केस्ट्रा साहितको बाध्बाधकको संलग्नतामा सम्पन्न गीतलाई प्रताप दास र प्रबिशा अधिकारीले मुख्य स्वर दिएका थिए । राजेश कुमार श्रेष्ठको रचना रहेको सो गीतको संगीत चर्चित संगीतकार एलिश कार्कीले गरेका हुन् ।

    गीतमा सामुहिक आवाजका निम्ती कलाकार शिव श्रेष्ठ, प्रदिप खड्का, नायिका कृष्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत थुप्रै कलाकार रेडियो नेपाल पुगेका थिए । चलचित्र चैत्र २८ मा प्रदर्शन हुनेछ ।

    प्रेमगीत-३ मा जोडिए एक्सन किङ शिव श्रेष्ठ- संगै राते काइला

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!