फिल्म फ्लप हुुँदा पनि सलमानलाई फिल्म गर्न भ्याई नभ्याई

17 May, 2019 14:33 | कला/मनोरन्जन | comments | 16500 Views

बलिउड सुपरस्टार सलमान खान गत वर्ष प्रर्दशनमा आएको फिल्म ‘रेस ३’ फ्लप भयो । तर पनि सलमानलाई फिल्म साइन गरेर भ्याई नभ्याई छ ।

adsads

उनलाई फिल्मको लागि समय निकाल्नै हम्मे हम्मे भईरहेको छ । हाला उनी चलचित्र ‘भारत’ को प्रमोशनमा व्यस्त छन् । यो फिल्ममा सलमानको अपोजिट कटरिना कैफ देखिँदै छिन् ।

सलमान भारत फिल्मपछि ‘दबंग ३’मा सोनाक्षी सिन्हाको अपोजिट देखिने छन् । सलमानले सञ्जय लिला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’मा आलिया भट्टसँग पहिलो पटक देखिदैछन् । त्यसैगरी साजिद नाडियाडवालाको फिल्म ‘किक २’ पनि पाइप लाइनमा छ ।

यो फिल्मको स्क्रिप्ट तयार नभएको हुँदाकेहि ढिला हुने अनुमान गरिएको छ । तर इन्शाअल्लाह भन्दा अगाडि किक २ नै रिलिज गरिने छ । हालै सलमान अभिनित ‘टाइगर’को तेस्रो सिरिज बन्ने घोषणा भइसकेको छ । सलमानले आधा दर्जन भन्दा बढि फिल्म साइन गरेको छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!