‘सम्हाली राख है’‘सम्हाली राख है’

  • ‘सम्हाली राख है’
  • ‘सम्हाली राख है’
  • ‘सम्हाली राख है’
  • ‘सम्हाली राख है’

फिल्म ‘सम्हाली राख है’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

11 November, 2019 15:36 |कला/मनोरन्जन , कलिउड | comments | 8100 Views

    ‘सम्हाली राख है’

    आरएल मोक्तानको निर्देशन रहेको चलचित्र ‘सम्हाली राख है’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र कार्तिक २९ गते बाट प्रदर्शन हुँदैछ ।

    adsads

    अर्जुन कुँवर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको चलचित्र तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् ।

    श्यामकृष्ण महर्जन सह निर्माता रहेको चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।

    शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक आर एल मोक्तानकै पटकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य चलचित्रमा समेटिएका छन् ।

    युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवरले समसामयिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ चलचित्र निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए ।

    ट्रेलर –

    रिलिज डेट एक हप्ता पछि सार्दै फिल्म ‘सरौतो’ ले गर्यो ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ‘सम्हाली राख है’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More