फिल्म ‘सोच’फिल्म ‘सोच’

  • फिल्म ‘सोच’
  • फिल्म ‘सोच’
  • फिल्म ‘सोच’
  • फिल्म ‘सोच’
  • फिल्म ‘सोच’
  • फिल्म ‘सोच’

फिल्म ‘सोच’ को टिजर सार्वजनिक (टिजर सहित)

22 July, 2019 16:01 |कला/मनोरन्जन , कलिउड | comments | 21150 Views

    फिल्म ‘सोच’

    एक्शन लभ स्टोरी फिल्म सोचको टिजर सार्वजनिक गरिएको छ । पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेको फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना, पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ ।

    adsads

    भदौ २० गते प्रदर्शन हुने फिल्ममा प्रज्वल,नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन् । गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी छ । बिदुर पाण्डेले खिचेको फिल्मको कथा निर्देशक पुजनकै हो भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् ।

    फिल्मले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउछन् । फिल्मलाई देशभर आरआर फिल्मस्ले बितरण गर्दैछ ।

    टिजर-

    फिल्म ‘सरौतो’ को टिजर सार्वजनिक (टिजर सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    फिल्म ‘सोच’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More