फेरियो ट्वीटरको ‘ले आउट’

19 July, 2019 16:49 | बिचित्र | comments | 11550 Views

ट्वीटरले आफ्नो डिजाइन फेरेको छ । गएको सोमबारदेखि यसले आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको थियो ।

adsads

जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् । यसमा लगिङ आउटमा नगइ स्वीच भेट्टाउन सकिने र विभिन्न प्रक्रिया पूरा नगरी प्रत्यक्ष मेसेज पठाउन सकिने व्यवस्था पनि गरिएको छ ।

नाभिगेसन बारलाई बायाँतर्फ लगिएको छ । डार्क साइड मन पराउनेका लागि अहिलेपनि डिम मोडको व्यवस्था गरिएको छ । यसैगरी यसको व्याकग्राण्डको रङ छनोट गर्न पनि पाइने व्यवस्था रहेको छ । यसमा पठाएको मेसेज हाइड गर्ने व्यवस्था पनि गरिएको छ । एजेन्सी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!