फेसएप- तपाईले आफ्नो गोपनीयता अरुलाई निःशुल्क त दिनुभएन ??

19 July, 2019 13:38 | सूचना/प्रविधि | comments | 56250 Views

नेपालमा केही दिनयता एउटा यस्तो लहर चल्यो धेरैलाई आफू बूढो भएपछि कस्तो देखिन्छु भन्ने रहर पलायो अनि सबैले बनाए आफ्नो फोटो फेसएपबाट बुढो । तर त्यो एप कति डरलाग्दो रहेछ भन्ने जब सार्वजनिक भयो धेरैको सातो गयो ।

adsads

सबैलाई बुढेसकालमा आफू कस्तो होइन्छ भन्ने हेर्ने रहर चल्यो तर नजानीकन आफ्नो गोप्यता कम्पनीलाई निःशुल्क बेचिदिएको भने पत्तै भएन । रसियन कम्पनीले निर्माण गरेको यो एप यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । एप्सको प्रयोग बढेसँगै प्रयोगकर्ताको गोपनीयताको विषय बहसमा छ र यो एप विश्वव्यापी जासुसीका लागि भएको आँकलन सुरु भएको छ ।

अमेरिकी संसद्को माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमरले ‘फेसएप’माथि अनुसन्धान गर्न आग्रह गरेका छन् । साविकको तस्वीर सम्पादन गरेर तन्नेरी र वृद्ध बनाइदिने यो एप्सको गोपनीयतालाई लिएर अनेक प्रश्न उठिरहेका बेला शुमरले यसमाथि अनुसन्धान गर्न फेडेरल व्युरो अफ इन्भेस्टिगेसन ९एफबीआई० र फेडेरल ट्रेड कमिसनसँग आग्रह गरेका हुन् ।

फेसएपको कार्यालय अमेरिकामा रहे पनि रसियाबाट संचालन हुँदै आएको छ र अहिलेसम्म एक सय ५० मिलियन व्यक्तिका तस्वीर र नाममा पहुँच कायम गरिसकेको छ । फेसएप प्रयोगकर्ताहरुले उक्त कम्पनीलाई आफ्ना तस्वीर र नामहरु कम्पनीले चाहेको कुनै पनि उद्देश्यका लागि अनिश्चितकालसम्म निशुल्क प्रयोग गर्नका लागि अनुमति प्रदान गरिरहेका छन् । उक्त शर्त फेसएपले प्रयोगका शर्त शीर्षकमार्फत समेत स्पष्ट पारेको छ ।

फेसएपको प्रयोगका शर्तमा भनिएको छ– ‘तपाईले फेसएपलाई आफ्ना तस्वीरहरु मिडियाका अहिलेका फम्र्याट तथा च्यानल र भविश्यका फम्र्याट तथा च्यानलमा तपाईलाई कुनै क्षतिपूर्ति विना निरन्तर, अपरिवर्तनीय, अनन्य, निशुल्क, विश्वब्यापी, ट्रान्सफर गर्न मिल्ने, पुनरोत्पादन, संसोधन, प्रकाशन, अनुवाद, वितरण गर्न पाउने अधिकार प्रदान गर्नुभएको छ ।’

हेर्नुहोस् फेस एप प्रयोगपछि के हुन्छ ?

Our Services may allow you and other users to create, post, store and share content, including messages, text, photos, videos, software and other materials (collectively, “User Content”). User Content does not include user-generated filters. Except for the license you grant below, you retain all rights in and to your User Content, as between you and FaceApp. Further, FaceApp does not claim ownership of any User Content that you post on or through the Services.

You grant FaceApp a perpetual, irrevocable, nonexclusive, royalty-free, worldwide, fully-paid, transferable sub-licensable license to use, reproduce, modify, adapt, publish, translate, create derivative works from, distribute, publicly perform and display your User Content and any name, username or likeness provided in connection with your User Content in all media formats and channels now known or later developed, without compensation to you. When you post or otherwise share User Content on or through our Services, you understand that your User Content and any associated information (such as your [username], location or profile photo) will be visible to the public.

You grant FaceApp consent to use the User Content, regardless of whether it includes an individual’s name, likeness, voice or persona, sufficient to indicate the individual’s identity. By using the Services, you agree that the User Content may be used for commercial purposes. You further acknowledge that FaceApp’s use of the User Content for commercial purposes will not result in any injury to you or to any person you authorized to act on its behalf. You acknowledge that some of the Services are supported by advertising revenue and may display advertisements and promotions, and you hereby agree that FaceApp may place such advertising and promotions on the Services or on, about, or in conjunction with your User Content. The manner, mode and extent of such advertising and promotions are subject to change without specific notice to you. You acknowledge that we may not always identify paid services, sponsored content, or commercial communications as such.

You represent and warrant that: (i) you own the User Content modified by you on or through the Services or otherwise have the right to grant the rights and licenses set forth in these Terms; (ii) you agree to pay for all royalties, fees, and any other monies owed by reason of User Content you stylize on or through the Services; and (iii) you have the legal right and capacity to enter into these Terms in your jurisdiction.

You may not create, post, store or share any User Content that violates these Terms or for which you do not have all the rights necessary to grant us the license described above. Although we have no obligation to screen, edit or monitor User Content, we may delete or remove User Content at any time and for any reason.

User Content removed from the Services may continue to be stored by FaceApp, including, without limitation, in order to comply with certain legal obligations. FaceApp is not a backup service and you agree that you will not rely on the Services for the purposes of User Content backup or storage. FaceApp will not be liable to you for any modification, suspension, or discontinuation of the Services, or the loss of any User Content.

फेसएपले तपाईको ग्यालरीमा रहेका सबै तस्वीरमा मात्र नभई सिरी र सर्चमा समेत पहुच प्राप्त गर्ने जनाइएको छ । तर फेसएपले भने प्रयोकर्ताले छानेका तस्वीरमा मात्र आफ्नो पहुच कायम हुने र प्रयोगकर्ताले आफ्नो नाम वा इमेल नदिइकनै पनि फोटो अपलोड गर्नसक्ने बताएको छ । आफूहरुले प्रयोगकर्ताका तस्वीर प्रणालीबाट २४ घण्टामा नै हटाउने फेसएपको दावी छ ।

त्यस्तै रसियाको सरकारी निकायको प्रयोगकर्ताका तस्वीरमा पहुच नहुने पनि फेसएपको दावी छ । रसियाका प्रयोगकर्ताबाहेक अन्य देशका प्रयोगकर्ताको डाटाहरु रसियामा नजाने फेसएपले जनाएको छ । मोबाइलमा डाउनलोड भएको एप्लीकेशन डिलिट गर्दैमा तपाईले पहिले स्वीकृति प्रदान डाटाहरु डिलिट नहुने तथा क्लाउडमा रहेका डाटाहरु सर्भरबाटै हटाउनका लागि फेसएपलाई अनुरोध गर्नुपर्ने फेसएपले स्पष्ट पारेको छ ।

यो पनि हेर्नुहोस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!