फेसबुके साथीले छदिनसम्म लगातार बलात्कार गरेपछि…

21 May, 2019 17:27 | जन सरोकार | comments | 52050 Views

सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दा सामान्य सावधानी अपनाइएन र आफूलाई सचेत राखिएन भने जीवन नै वर्वाद हुने र भएका घटना अनेक छन् । यस्तै घटना ललितपुरकी एक युवतीमाथि घटेको छ ।

adsads

समाचार अनुसार फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो ।

महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरका अनुसार फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि केही दिन अगाडी ती किशोरीलाई उत्सवले भेट्न बोलाएका थिए । भेटन आएपछि गुप्ताले उनलाई आफ्नो मोटरसाईकलमा राखेर कोठामा लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए ।

किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा लगेर छाडेपछि फारर रहेको र हाल उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुके साथीबाट ठगी- छिट्टै विश्वास गरिहाल्नु घातक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!