फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्

  • फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्
  • फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्
  • फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्
  • फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्
  • फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्
  • फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्

फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्

12 November, 2019 12:45 |जापान | comments | 7050 Views

    फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्

    इन्दिरा खनाल – फोरेक्स जापानको नगद २ लाख बम्पर उपहार आइतबार सार्वजनिक भएको छ । नेपालीका महान पर्व दशैं, तिहार र छठलाई लक्षित गरी संचालन गरेको बम्पर उपहार टोकियोमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

    adsads

    “दशैं, छठ, तीहार, फोरेक्सको बम्पर उपहार” भन्ने योजना सहित संचालन गरेको उपहार लक्की ड्र मार्फत सार्वजनिक भएको हो । लक्की ड्र मार्फत सार्वजनिक गरिएको नगद २ लाख येनको बम्पर उपहार टोकियोको ईकेबुकुरोमा बस्दै आएकी विद्यार्थी रोसिका कार्कीले हात पारेकी हुन ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन घलेले लक्की ड्रको चिठ्ठा निकाल्दै कार्कीले पाएको घोषणा गर्नुभएको थियो । ४२ दिन सम्म संचालन भएको योजनामा १० हजार ३ सय ४१ जना नेपाली सहभागी भएकाे फोरेक्सका जनरल म्यानेजर आकिरा योकोमिचुले जानकारी दिनुभयो ।

    सोही योजना अवधिमा फोरेक्सले दैनिक र साप्ताहिक गरी अन्य दुई प्रकारका उपहार योजना पनि संचालन गरेको थियो । जसअन्तरगत प्रत्येक दिन दुई जनालाई अन्तराष्ट्रिय कलिङ कार्ड र प्रत्येक हप्ता एक जनालाई १० हजार नगद उपहार समेत प्रदान गरेको थियो । दैनिक तर्फ ८४ जना र साप्ताहिक तर्फ १४ जनाले उपहार पाएका थिए ।

    बम्पर उपहार सार्वजनिकसंगै खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण सम्झौता गरेको छ । खेलाडीको क्षमता अभिवृद्धीका लागि पनौती फुटबल क्लब जापानसंग सम्झौता गरेको हो ।

    फोरेक्स जापानको दशै तिहार बम्पर कलिङ कार्डदेखि दुई लाख येनसम्म

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    फोरेक्सको दशैं तिहार उपहार कार्कीले जितिन्

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    फेसबुक

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    ट्वीटर

    सामाजिक सञ्जाल

    More