बक्षस्थल देखाएरै चर्चा !

2 June, 2019 15:07 |कला/मनोरन्जन | comments | 60450 Views

    नेपाली कलाकर्मीहरुलाई कसरी चर्चामा आउनुपर्छ भन्ने प्रष्ट थाहा छ । उनीहरु जति चर्चामा आउछन् त्यतिकै त्यहि कुराले ट्रोलको शिकार पनि बन्ने गरेका छन् ।

    adsads

    यस्तै अहिले भने नायिका वर्षा राउत परिहनका कारण निकै ट्रोलको शिकार बनेकी छिन् । उनलाई पहिले मोटी भनेर ट्रोल बनाईन्थ्यो भने अहिले उनले अष्टेलियामा लगाएको त्यो बोल्ड पहिरन ट्रोलको शिकार बनेकी छिन् ।

    हाल उनी चलचित्र जात्रै जात्राको प्रदर्शनका लागि अष्टेलियामा छिन् । उनले त्यहाँ आफ्नो आधा बक्षस्थल देखिएको सेतो कालो कलरको कपडा लगाएकी छिन् । यद्यपि उनको यो पहिरन अहिले सम्मकै बोल्ड तस्वीर हो ।

    ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाएका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् । तर, यस विषयमा वर्षाले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

    यसलाई ट्रोललाई लिएर उनको प्रतिक्रिया के हुनेछ ? धेरैलाई चासोको विषय बनेको छ । फिल्मवृतमा भने उनको पहिरनको चर्चाले राम्रै गर्मी बढाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More