बक्सिङका सनिल साहीले दिलाए नेपाललाई ५० औं स्वर्ण

10 December, 2019 18:06 | खेल | comments | 32550 Views

काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्णपदकको संख्या ५० पुगेको छ । मंगलबार नेपाली बक्सर सनिल साहीले स्वर्ण पदक जित्दैस्वर्णको संख्या ५० पुर्याएका हुन् ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More