बङ्गलादेशका राष्ट्रपतिबाट भक्तपुर भ्रमण (फोटो फिचर)

12 November, 2019 21:35 | जन सरोकार | comments | 29550 Views

नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले काठमाडौं उत्रे लगत्तै ऐतिहासिक पौराणिक शहर भक्तपुर अवलोकन गर्नुभएको छ । हेलिकोप्टरबाट भक्तपुर पुग्नुभएका उहाँले भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको हो ।

राष्ट्रपतिको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गर्नुभयो । यस्तै राष्ट्रपति हमिदको सम्मानमा आयोजित विशेष सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।

  

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More