IndiaIndia

  • India
  • India
  • India
  • India
  • India
  • India

बङ्गलादेशलाई पराजित गर्दै भारतले जित्यो साफ यू-१८ च्याम्पियनसिपको उपाधि

30 September, 2019 12:10 |खेल | comments | 4650 Views

    दुवै टोलीले पाए एक-एक रातो कार्ड

    India

    भारतले तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद( साफ) यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदानमा आइतबार भएको फाइनलमा भारतले बङ्गलादेशलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

    adsads

    प्रतियोगिताको उपाधि भारतले पहिलो पटक जितेको हो । यसअघिको दुई संस्करणको उपाधि नेपालले जितेको थियो । भारतका लागि विक्रमप्रताप सिंह र रविबहादुर रानाले एक-एक गोल गरेका थिए । बङ्गलादेशका लागि एसिन अर्फातीले गोल गरेका थिए ।

    खेलको २३औँ मिनेटमा दुबै टोलीका खेलाडीले अभद्र व्यवहार गरेपछि भारतका गुरकिरत र बङ्गलादेशका मोहम्मद फाहिमले रातो कार्ड पाएका थिए ।

    साफ यू –१८ फुटबल : बङ्गलादेश सेमिफाइनलमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    India

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!