शिक्षा मन्त्रालयशिक्षा मन्त्रालय

  • शिक्षा मन्त्रालय
  • शिक्षा मन्त्रालय
  • शिक्षा मन्त्रालय
  • शिक्षा मन्त्रालय
  • शिक्षा मन्त्रालय
  • शिक्षा मन्त्रालय

बढी लिएको शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेट, फिर्ता नगरे ठगी मुद्दा चलाइने

11 November, 2019 16:10 |राजनीति | comments | 5850 Views

    शिक्षा मन्त्रालय

    सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ । सोमबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन शिक्ष मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए ठगीको मुद्दा चलाउन बाध्य हुने चेतावनी दिनुभएको हो ।

    adsads

    मन्त्री पोखरेलले विद्यार्थी माग सम्बोधन गर्न निजी मेडिकल कलेजलाइ आग्रह पनि गर्नुभएको छ । मन्त्री पोखरेलले कलमिलाउनु भएेज संचालकहरुले मिलाएनन् भने विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जाने चेतावनी दिंदै १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन गृह मन्त्रालयलाई पत्र लेख्ने बताउनुभयो ।

    पोखरेलले निजी मेडिकल कलेजहरु तालाचाबी बुझाइदिन्छौं भन्दै उम्कन नपाउने भन्दै कानून सबैका लागि लागू हुने बताए । निजी मेडिकल कलेजले विद्यार्थीको माग सम्बोधन गरेर अतिरिक्त शुल्क फिर्ता गरी पठनपाठन सहज रुपमा हुने वातावरण बनाए शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग नयाँ ढंगले बहस गर्न सकारात्मक रहेको पनि बताउनुभयो ।

    कम शुल्क भयो भन्दै पढाउन नसक्ने मेडिकल कलेज सञ्चालकको धम्की

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    शिक्षा मन्त्रालय

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More